क्याम्पसको वडापत्र (Campus Charter)
सेवा | आवश्यक कागजातहरु | प्रक्रिया | शाखा | कोठा नं. | दस्तुर |
१) विद्यार्थी भर्ना | शैक्षिक योग्यताको प्रमाणपत्रहरु (SEE देखि) Transcript, Provisional, Character Certificate, क्याम्पसले तोकेको बमोजिमा अन्य कागजातहरु | – अध्ययनका लागि इच्छुक विषय समेत खुलाएर नियमानुसारको भर्ना फारम भर्ने – नियमानुसारको भर्ना शुल्क बुझाएको रसिदको प्रतिलिपि संलग्न गर्ने । | १) प्रशासन शाखा २) लेखा शाखा | क्याम्पसको नियमानुसार | |
२) (अ) परिचयपत्र (आ) लाइब्रेरी कार्ड | भर्ना भएको रसिदको प्रतिलिपि सहितको फारम भर्ने | प्रशासन शाखामा आवश्यक कागजात बुझाउने | १) लेखा शाखा २) प्रशासन शाखा | क्याम्पसको नियमानुसार | |
३) पुस्तकालय सुविधा | विद्यार्थी परिचयपत्र | क) पुस्तकलिनवा पढ्नः– बारकोड सहित परिचयपत्र देखाउने ख) पुस्तक फिर्ता गर्न – पुस्तक ठीक छ छैन चेकजाँच गराउने – पुस्तक ठीक भएमा फिर्ता हुने, ठीक नभएमा वा तोकिएको मिति भन्दा ढीला भएमा नियमानुसारको शुल्क पुस्तकालयको सिफारिस अनुसार लेखाशाखामा बुझाउने –लेखामा रकम बुझाएको प्रमाणसहित पुस्तक | १) पुस्तकालय २) लेखा शाखा | क्याम्पसको नियमानुसार | |
४) रजिष्ट्रेशन फारम भर्ने | Character Certificate / Grade Sheet (SLC/SEE) – १प्रति Transcript, Provisional / Character –१ प्रति Migration Certificate – सक्कल प्रति Photo PP size (recent, in dress)– १ प्रति Supplementary Certificate (NEB) –भएमा १ प्रति | – भर्ना भएका विद्यार्थीले भर्ना रसिद देखाई परीक्षा शाखाबाट फारम लिने – रीतपूर्वक र केरमेट नगरी सफा अक्षरमा कालो कलमले फारम भरी लेखाशाखामा रजिष्ट्रेशन शुल्क तिरेर परीक्षाशाखामा सबै कागजात बुझाउने | १) लेखा शाखा २) परीक्षा शाखा | क्याम्पसको नियमानुसार | |
५) परीक्षा फारम भर्ने | १) लेखाशाखाबाट शुल्क बुझाएको रसिदको प्रतिलिपि २) नियमित परीक्षाको लागि प्रथम वर्षको सिम्बोल नम्बर ३) आंशिक परीक्षाको लागि अघिल्लो वर्षको सिम्बोल नम्बर | – परीक्षा शाखाबाट परीक्षा फारम लिई रीतपूर्वक कालो मसीले परीक्षाफारम भरी सम्बन्धितविभागप्रमुखसँग रुजु गराउने – लेखा शाखामा फारम पेश गर्ने र शुल्क बुझाउने – रसिद लिई परीक्षा फारम परीक्षा शाखामा बुझाउने | १) परीक्षाशाखा २) प्रशासन शाखा ३) लेखाशाखा | क्याम्पसको नियमानुसार | |
६ ) व्यावहारिक र शिक्षण अभ्यास | परीक्षा फारम भर्दा तोकिएको शुल्क तिरी लिएको रसिद Teaching Practice का लागि १ प्रतिफोटो | – प्रयोगात्मक परीक्षाका लागि परीक्षाफारम भर्दा अनिवार्य रुपमा विषय स्पष्ट खुलाउने र प्रयोगात्मक शुल्क तिरेको रसिद लिने ( Teaching Practice गर्नेविद्यार्थीले शिक्षण अभ्यास फारम भर्ने र तोकिएको शुल्क तिरी रसिद लिने – सम्बन्धित विषय शिक्षक वा विभाग प्रमुखसँग सम्पर्क गर्ने | १) लेखा शाखा २) सम्बन्धित विभाग | क्याम्पसको नियमानुसार | |
७) पुस्तकालय सफाई | पुस्तकालयमा पुस्तक तथा अन्य सामाग्री फिर्ता गर्न बाँकी छैन भन्ने प्रमाण | – लेखाशाखा र पुस्तकालयबाट सिफारिस गराउने | १) पुस्तकालय शाखा २) लेखा शाखा | पुस्तकालयले बाँकी भएमा तोकेको जरिवाना शुल्क | |
८) चारित्रिक प्रमाण लिने | १)आफूले उत्तीर्ण गरेको तहको Transcript को प्रष्ट देखिने २ प्रतिप्रतिलिपि २) तोकिएको संख्यामा PP size फोटो ३) प्रमाणपत्र शुल्कतिरेको रसिद ४) पुस्तकालय तथा अन्य Clearance ५) सम्बन्धित व्यक्तिको हालको व्यक्तिगत विवरण र प्रश्नावली भरेको कागजात | – प्रमाणपत्रको निवेदन भरी तोक आदेश लिने र लाइब्रेरी clearance गर्ने – तोकिएको कागजात सहित लेखा तथा प्रशासन शाखामाआवेदन गर्ने | १)लेखाशाखा २) प्रशासनशाखा | क्याम्पसको नियमानुसार | |
९) छुट/छात्रवृत्ति सेवा | श्रेणी प्राप्त गरेको लब्धाङ्कपत्र, अपाङ्गता परिचयपत्र, योग्यता तथा भर्नाको प्रमाण | – क्याम्पसले तोकेको म्याद भित्रै भर्ना भई आफू इच्छुक छात्रवृत्तिको प्रकार खुलाइ तोकिएको फाराम भर्नेर् | १) प्रशासन शाखा २) लेखा शाखा ३) छात्रवृत्ति शाखा/समिति | क्याम्पसको नियमानुसार | |
१०) स्थानान्तरण गर्न | १)सम्बन्धित कलेज तथा डीन कार्यालयको सहमतिपत्र २) हालसम्मको लागेको शुल्क तिरेको रसिद ३) Library Clearance | – स्थानान्तरण भई जाने संस्थातथा डीन कार्यालयको सहमति पत्र तथा निवेदनमा क्याम्पस प्रमुखको तोक आदेश गराइनियमानुसारको शुल्क लेखाशाखामा बुझाउने | १) प्रशासनशाखा २) लेखाशाखा | क्याम्पसको नियमानुसार | |
११) हल/कोठा भाडा | विवरण खुलेको निवेदन | – क्याम्पस प्रमुखबाट तोकलगाई लेखामा दस्तुर बुझाएको रसिदलिई प्रशासन मा सम्पर्क गर्ने | प्रशासन शाखा | क्याम्पसको नियमानुसार |